• सोमबार, साउन १८ २०८३

गण्डकीमा कोरोनाबाट थप एकको मृत्यु


बुधबार, मंसिर २४ २०७७
635
Shares

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार ती पुरूषको उपचारको क्रममा बुधबार बिहान १ः१५ बजे मृत्यु भएको हो ।

उनीमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार