• मंगलबार, असोज २० २०८३

नम्रता श्रेष्ठले जितिन् मिस नेपाल वर्ल्ड २०२० को उपाधि


आइतबार, मंसिर २१ २०७७
615
Shares

मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। शनिवार साँझ भएको फिनालेमा श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन्।

यस्तै, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठ र सिमल कनौजियाले मिस नेपाल सुपरनेश्नल २०२० को उपाधि जितेका छिन्।

यसैगरी, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन्।

कोरोना संक्रमणका कारण यसपटक पहिला जस्तै कार्यक्रम गरी मिस नेपाल आयोजना गरिएन।

यसपटक पार्क भिजेल रिसोर्टमा थोरै संख्यामा मात्रै मानिसहरु उपस्थित गराइ कार्यक्रम सम्पन्न गराइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार