• मंगलबार, असोज २० २०८३

फिल्म हल र डान्स बार अझै १५ दिन नखुल्ने


बुधबार, मंसिर १७ २०७७
705
Shares

सरकारले फिल्म हल र रात्रिकालीन व्यवसाय थप १५ दिन नखोल्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द हुने जानकारी गराएका हुन्। 

उनले त्यस्ता व्यवसाय थप १५ दिनको संक्रमणको अवस्था हरेरमात्र आवश्यकताअनुसार पुनः सञ्चालनमा ल्याइने जनाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार