• मंगलबार, साउन १२ २०८३

गोरखामा १८ सहित गण्डकीमा भरखरै थपिए ७७ जना संक्रमित


आइतबार, मंसिर १४ २०७७
780
Shares

गोरखा । गोरखासहित गण्डकी प्रदेशमा आइतबार बिहान ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका मध्ये गोरखाका मात्रै १८ जना छन् । जसमा गोरखा नगरपालिका क्षेत्रभित्रका ९ जना, आरुघाटका ५ जना, सिरानचोकका १ जना र भिमसेन थापा गाउँपालिकाका ३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै आइतबार थप भएकामध्ये कास्कीका ३४ जना, लमजुंगका २ जना, नवलपरासी पूर्वका १२ जना, पर्वतका २ जना, तनहुँका ९ जना रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार