• आइतबार, साउन १७ २०८३

स्मिता दाहालको ‘मालिङ्गो’ मा राजेश हमाल र स्मिता (भिडियोसहित)


शुक्रबार, मंसिर ५ २०७७
480
Shares

गायिका स्मिता दाहालको ‘मालिङ्गो’ सार्वजनिक भएको छ।

गज्जबको टिभी युट्युव च्यानबाट रिलिज भएको गीतमा गायिका स्मितालाई गायका राजनराज सिवाकोटीले साथ दिएका छन् ।

गीतको म्युजिक भिडियोमा स्मितासँगै नायक राजेश हमालले अभिनय गरेका छन्।

गीतको भिडियो बिहीबार सार्वजनिक भएको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार