• बिहिबार, असोज २२ २०८३

सन्दीपले होबार्ट हरिकेन्सबाट बीबीएल खेल्ने


शुक्रबार, मंसिर ५ २०७७
755
Shares

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट होबार्ट हरिकेन्सबाट खेल्न भएका छन्।​

होबार्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ। सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए। उनले खेलेको दुबै सिजनमा स्टार्स फाइनलमा पुगेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार