• मंगलबार, साउन १२ २०८३

उपत्यकामा थप १२ सय ७ जनामा संक्रमण पुष्टि


शुक्रबार, कार्तिक २८ २०७७
675
Shares

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।

काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा २१ सय ११ रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार