• आइतबार, साउन १७ २०८३

आज कति छ सुनको मूल्य ?


शुक्रबार, कार्तिक २८ २०७७
535
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मुल्य ५०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९४ हजार ७०० रुपैयाँ कारोबार भएको छापावाल सुन बढेर शुक्रबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार