• मंगलबार, साउन १२ २०८३

उपत्यकामा थपिए कोरोनाका ९ सय ७३ संक्रमित


बिहिबार, कार्तिक २७ २०७७
535
Shares

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ९७३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७ सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयले आज देशभरमा १ हजार ९ सय १३ जनामा कोरोना पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार