• आइतबार, साउन १७ २०८३

सुनको मूल्यमा सामान्य गिरावट


बिहिबार, कार्तिक २७ २०७७
570
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा आज रु.२०० सयको दरले सुनको मुल्य घटेको छ ।

बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाजी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको छ । बुधबार र बिहीबार चाँदी तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार