• आइतबार, साउन १७ २०८३

एलिजा र आशिसले ल्याए ‘यो धड्कन’ (भिडियोसहित)


बिहिबार, कार्तिक २७ २०७७
1.2K
Shares

काठमाडौं । एलिजा गौतम र आशिसकुमारको अभिनय रहेको ‘यो धड्कन’ भिडियोसहित सार्वजनिक भएको छ ।

गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको छ । गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका हुन् ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको संगीत खेम सरु मगरको रहेको छ ।

एलेन मगरको छायाँकन, एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्मस्ले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार