• सोमबार, साउन ११ २०८३

बुधबार कोरोनाबाट थप २६ जनाको मृत्यु


बुधबार, कार्तिक २६ २०७७
595
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप २६ जनाको संक्रमणबाट मृत्यु भएको हो ।

योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार