• सोमबार, साउन ११ २०८३

मंगलबार कोरोनाबाट थप २२ जनाको मृत्यु


मंगलबार, कार्तिक २५ २०७७
590
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज थप २२ जनाको मृत्यु भएको हो । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

आज देशभर थप दुई हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ।

एक हजार ७ सय ९८ जना निको भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार