• सोमबार, साउन ११ २०८३

मंगलबार थप २ हजार ७३६ जनामा कोरोना, संक्रमितको संख्या दुई लाख नजिक


मंगलबार, कार्तिक २५ २०७७
695
Shares

काठमाडौं । मंगलबार थप दुई हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ।

एक हजार ७ सय ९८ जना निको भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार