• सोमबार, साउन ११ २०८३

गोरखामा कर्मचारी, शिक्षकसहित थप ७ जनामा कोरोना


मंगलबार, कार्तिक २५ २०७७
495
Shares

गोरखा । गोरखामा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुने मध्ये गोरखा नगरपालिकाका ४० र ३६ वर्षीय पुरुष कर्मचारी तथा नगरपालिका वडा नं. ४ का ५३ वर्षीय शिक्षक पुरुष गरी थप सात जनामा मंगलबार संक्रमाण पुष्टि भएको हो ।

यस्तै नगरपालिका वडा नं. ४ का १५ वर्षीय पुरुष, वडा नं. ८ का १६ वर्षीय पुरुष, वडा नं. १२ का ३६ वर्षीय पुरुष र वडा नं. १४ का ५० वर्षीय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार