• सोमबार, साउन ११ २०८३

उपत्यकामा थप १४ सय २८ जनामा संक्रमण पुष्टि


सोमबार, कार्तिक २४ २०७७
895
Shares

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार संक्रमित पुष्टि हुनेमा ६३० महिला र ७९८ पुरुष रहेका छन् । काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर सोमबार संक्रमित पुष्टि हुनेमा २ हजार ५ सय ७१ रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार