• मंगलबार, साउन १२ २०८३

गोरखामा चिकित्सकसहित थप चार जनामा कोरोना


सोमबार, कार्तिक २४ २०७७
675
Shares

गोरखा । गोरखामा एक चिकित्सकसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा अस्पतालमा कार्यररत २९ वर्षीय डक्टरमा संक्रमण पुष्टि भएको हो ।

उनीसहित थप तीन जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार