• आइतबार, साउन १७ २०८३

लमजुङका कोरोना संक्रमितको चितवनमा मृत्यु


आइतबार, कार्तिक २३ २०७७
615
Shares

काठमाडौं । लमजुङका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार बिहान ४ः७ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्राध्यापक डा.दयाराम लम्सालले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेपछि उनी मेडिकल कलेजमा भर्ना भएका थिए । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनीलाई कात्तिक २३ मा मेडिकल कलेजकोकोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार