• सोमबार, साउन ११ २०८३

अमेरिकाले बनायो दैनिक संक्रमितको नयाँ रेकर्ड


शुक्रबार, कार्तिक २१ २०७७
755
Shares

काठमाडौं । अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि भएको हो ।

जोन हप्किन्स विश्व विद्यालयका अनुसार महामारी सुरु भएयता एकै दिनमा यति धेरै संक्रमित फेला परेको पहिलो पटक हो ।

बुधबार मात्र अमेरिकामा १ लाख २ हजार ८३१ जनामा संक्रमित पुष्टि भएको थियो । सो दिन अमेरिकामा पहिलो पटक १ लाख जनाभन्दा बढी संक्रमित फेला परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार