• आइतबार, साउन १७ २०८३

उपत्यकामा थप १ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि


बिहिबार, कार्तिक २० २०७७
610
Shares


काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ९८ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित पुष्टि हुनेमा ६० सय १ महिला र ७ सय ९७ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १ सय ४७ र ललितपुरमा १ सय ६० जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार मुलुकभर भने थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार