• आइतबार, साउन १७ २०८३

सुनको मुल्यमा सामान्य गिरावट


बिहिबार, कार्तिक २० २०७७
620
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार २ सय५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार