• आइतबार, साउन १७ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


बिहिबार, कार्तिक २० २०७७
580
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण कैलालीमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो ।

कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार