• मंगलबार, असोज २० २०८३

बुधबार कोरोनाका कारण थप ३० जनाको मृत्यु


बुधबार, कार्तिक १९ २०७७
615
Shares


नेपालमा कोरोना संक्रमणबाट बुधबार थप ३० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार