काठमाडौं । गण्डकी प्रदेश नेपाल पत्रकार महासंघलाई टानले ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल पश्चिमान्चल को १६ औ अधिवेशनको अवसरमा महासंघलाई उत्त रकम नगदै उपलब्ध गराईएको हो।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधिन भबनको लागि उक्त सहयोग रकम उपलब्ध गराएको टानका पश्चिमान्चल अध्यक्ष हरि भुजेलले बताए ।