• आइतबार, साउन १७ २०८३

आज कति छ सुनको मूल्य ?


बुधबार, कार्तिक १९ २०७७
540
Shares


नेपाली बजारमा बुधबार सुनको मूल्य रु. ९०० सयको दरले वृद्धि भएको छ ।

मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १ हजार २ सय ५ रुपैयाँ रहेको छ भने मंगलबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार