• आइतबार, साउन १७ २०८३

दपर्ण र प्रशंसाले ल्याए ‘माया यस्तो बनोस् हाम्रो’ (भिडियोसहित)


मंगलबार, कार्तिक १८ २०७७
555
Shares


काठमाडौं । ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतबाट चर्चामा आएका गायक तथा गीतकार दर्पण राईको नयाँ गीत ‘माया यस्तो बनोस् हाम्रो’ भिडियोसहित सार्वजनिक भएको छ ।

मिलन चाम्सको निर्देशन रहेको भिडियो एउटा छोटो फिल्मको रुपमा तयार गरिएको छ । जसमा मोडल प्रशंसा र गायक दर्पण नै अभिनयमा देखिएका छन् ।

गायिका सम्झना राई र गायक विक्रम राईको स्वर रहेको गीतमा अजय कार्कीको संगीत रहेको छ । भिडियोका छायाँकार राम केसी हुन् ।

https://youtu.be/ylLJnDX6t5w

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार