• मंगलबार, असोज २० २०८३

कोरोनाबाट थप एकको मृत्यु


सोमबार, कार्तिक १७ २०७७
760
Shares

कोरोना संक्रमणबाट दाङ तुलसीपुरका थप एक जना पुरूषको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो।

उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनी कात्तिक १० गते अस्पताल भर्ना भएका थिए। पिसिआर परीक्षण गर्दा ११ गते उनलाई संक्रमण पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार