• मंगलबार, असोज २० २०८३

डब्लूएचओका प्रमुख नै सेल्फ क्वारेन्टिनमा


सोमबार, कार्तिक १७ २०७७
730
Shares


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टिनमा बसेका छन्।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन्।

आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्विटमार्फत जानकारी दिएका छन्। रोयटर्स

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार