• शनिबार, साउन १६ २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


आइतबार, कार्तिक १६ २०७७
670
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार