• सोमबार, साउन ११ २०८३

गोरखामा आज एकै दिन थपिए २५ जना संक्रमित, हेर्नुस कुन पालिकामा कति ?


बिहिबार, कार्तिक १३ २०७७
645
Shares

गोरखा । गोरखामा आज बिहिबार एकैदिन २५ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणका क्रममा २५ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिए ।

थपिएकामध्ये गोरखा नगरपालिकाका १२ जना, पालुंटार नगरपालिकाका ७ जना र अजिरकोट गाउँपालिकाका ६ जना रहेको डा. शर्माले बताए ।

हेर्नुस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार