• सोमबार, साउन ११ २०८३

उपत्यकामा थप ३१ सय ७ जनामा कोरोना पुष्टि


बुधबार, कार्तिक ५ २०७७
655
Shares


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३ हजार १०७ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ हजार ३ सय ९१ , भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार