• शनिबार, साउन १६ २०८३

बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को परीक्षा सम्बन्धी समय तालिका


बुधबार, कार्तिक ५ २०७७
735
Shares

काठमाडौँ —कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।

यस्ताे छ परीक्षा तालिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार