• सोमबार, साउन ११ २०८३

नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना पुष्टि


बुधबार, कार्तिक ५ २०७७
630
Shares

नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार