• मंगलबार, असोज २० २०८३

कोरोनाबाट गण्डकीमा थप एकको मृत्यु


मंगलबार, कार्तिक ४ २०७७
630
Shares


कोरोना संक्रमणबाट गण्डकीमा थप एकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का ४४ वर्षीय पुरुषको मंगलबार बिहान पौने १२ बजे संक्रमणका कारण मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।

गण्डकीका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार सोमबार कोरोना पुष्टि भएका उनको गण्डकी मेडिकल कलेजमा निधन भएको हो। कोरोना संक्रमणबाट हालसम्म गण्डकीमा ५५ जनाको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार