• मंगलबार, असोज २० २०८३

उपत्यकामा थप २३ सय ८८ जनामा संक्रमण पुष्टि


सोमबार, कार्तिक ३ २०७७
1000
Shares


काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

डा. गौतमका अनुसार काठमाडौंमा दुई हजार ८, ललितपुरमा दुई सय ८१ र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार