• सोमबार, साउन ११ २०८३

उपत्यकामा थपिए कोरोनाका १६ सय ९८ संक्रमित


आइतबार, कार्तिक २ २०७७
655
Shares


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण देखिएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ४ सय ६९ , भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जनामा कोरोना पुष्टि भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार