• सोमबार, साउन ११ २०८३

थप ३१ सय ६७ जनामा कोरोना पुष्टि


शनिबार, कार्तिक १ २०७७
645
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार