• मंगलबार, असोज २० २०८३

शुक्रबार कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७ सय नाघ्यो


शुक्रबार, असोज ३० २०७७
675
Shares


नेपालमा कोरोना संक्रमणबाट एकैदिन २१ जनाको मृत्यु भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २१ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार