• शनिबार, साउन १६ २०८३

निर र रुबिनाले ल्याए ‘बाँसैको चोयाले’ (भिडियोसहित)


शुक्रबार, असोज ३० २०७७
800
Shares


काठमाडौं – लोक तथा दोहोरी गीत ‘बाँसैको चोयाले’ सार्वजनिक भएको छ । सुजन लम्सालको शब्द तथा संगीत रहेको गीतमा बलबहादुर गुरुङ (बिबि) र मनमाया वाईवाको स्वर रहेको छ ।

कोरस गायन समेत समेटिएको गीतमा गीता सेन्चुरी, सरु थापा, गंगा पुन, सुखदेव अधिकारी लगायतले कोरस गायनमा स्वार दिएका छन् ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा निर आले र रुबिना अधिकारी मुख्य मोडलको रुपमा देखिएका छन् । थुप्रै कोरस समेत प्रयोग गरेर निर्माण भएको भिडियोमा करन चैसिरको छांयाकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार