• सोमबार, साउन ११ २०८३

उपत्यकामा थपिए १९ सय ३५ कोरोना संक्रमित


बिहिबार, असोज २९ २०७७
590
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार उपत्यकामा आज काठमाठौँमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९ सय ३५ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार