• शनिबार, साउन १६ २०८३

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु


बिहिबार, असोज २९ २०७७
610
Shares

काठमाडौं । कोरोना संक्रमणबाट सुनसरीको धरानमा थप एकजना महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका —७ की ६३ वर्षीया महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

यही असोज २१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा भर्ना भइ उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक महिला निमोनिया र हृदय रोगको बिरामी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार