• शनिबार, साउन १६ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


बिहिबार, असोज २९ २०७७
660
Shares


काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत जानकी गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असोज १० गते अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासलगायतका समस्या थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार