• सोमबार, असोज १९ २०८३

क्रिस्टियानो रोनाल्डोलाई देखियो कोरोना


बुधबार, असोज २८ २०७७
655
Shares


पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ।

जुभेन्टस क्लबका अग्रपंक्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोलाई कोरोना पुष्टि भएको हो। अहिले उनी आइसोलेसनमा बसेका छन्। तर उनमा कुनै लक्षण नदेखिएको बीबीसीले जनाएको छ।

नेसन्स लिग प्रतियोगिता अन्तर्गत बुधबार हुने स्विडेनविरुद्धको खेलमा अब उनी सहभागी हुने छैनन्।

पोर्चुगलको फुटबल महासंघका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडीको रिपोर्ट भने कोरोना नेगेटिभ आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार