• सोमबार, साउन ११ २०८३

गोरखामा आज थपिए १६ कोरोना संक्रमित


बुधबार, असोज २८ २०७७
820
Shares


गोरखा । गोरखामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ति अनुसार गोरखामा बुधबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये गोरखा नगरपालिकाका ११ जना र गण्डकी गाँउपालिकाका ५ जना रहेको स्वास्थ्य कार्यलय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।

सबै संक्रमितको कन्ट्याक टे«सिङको आधारमा स्वाब संकलन गरि परिक्षण गरिएकोमो रिपोर्ट पोजेटिभ आएको स्रचना अधिकारी न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार