• आइतबार, असोज १८ २०८३

कति छ आज सुनको मुल्य ?


मंगलबार, असोज २७ २०७७
650
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको हो

।यस्तै तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।यस्तै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

सोमबार तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार२ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार