• आइतबार, असोज १८ २०८३

आज कुन जिल्लामा कति संक्रमित थपिए ?


सोमबार, असोज २६ २०७७
880
Shares


नेपालका ७७ वटा जिल्ला मध्य मनाङमा मात्रै कोरोना संक्रमित छैनन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले मनाङ मात्रै संक्रमणमुक्त रहेको जानकारी दिए।

डा. गौतमका अनुसार नौ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन्।

हेरौं कुन जिल्लामा कति संक्रमितः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार