• शुक्रबार, साउन १५ २०८३

सोमबार कोरोनाबाट थप ९ जनाको मृत्यु


सोमबार, असोज २६ २०७७
760
Shares


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई जना महिला र सात जना पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीका ३७, ८९ र ९० वर्षीया पुरुष, काठमाडौंका ७१ वर्षीया महिला र ६३ र ६७ वर्षीय पुरुष, ललितपुरका ५० वर्षीय पुरुष रहेका छन्।

यस्तै, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार