• आइतबार, असोज १८ २०८३

उपत्यकामा थप २२ सय ८३ जनामा संक्रमण पुष्टि


सोमबार, असोज २६ २०७७
945
Shares


काठमाडौं उपत्यकाका तीन जिल्लामा गत २४ घण्टामा २२ सय ८३ जना कोरोना संक्रमित भएका छन्।

तीमध्ये काठमाडौं जिल्लामा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा‍ जागेश्वर गौतमले जानकारी दिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार