• शुक्रबार, साउन १५ २०८३

मिलन र राजन राजको ‘ताल्चा लगाउ’ (भिडियोसहित)


सोमबार, असोज २६ २०७७
935
Shares


काठमाडौं । गायिका मिलन नेवार र राजन राज सिवाकोटीको नयाँ गीत ‘ताल्चा लगाउ’ सार्वजनिक भएको छ ।

यो गित म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।राजन राजकै शब्द तथा संगीत रहेको गीतमा मार्मिक र मनछुने शब्दहरु समेटिएका छन् ।

गीतको भिडियो भने राजेश पुमा राईको निर्देशन रहेको छ । भिडियोमा गायिका मिलन, गायक राजनराजका अलवा दिनेश काफ्ले समेत देखिएका छन् । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।

https://youtu.be/v8dtI1X3z0I

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार