• आइतबार, असोज १८ २०८३

कोरोनाबाट थप एकको मृत्यु


सोमबार, असोज २६ २०७७
630
Shares


कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना 2कोरोना संक्रमितको मृत्यु भएको हो।

प्रतिष्ठानका अनुसार धरान—२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो।

उनी उच्च रक्तचापका विरामी पनि थिए।

उनी तीन दिनअगाडि भर्ना भएका थिए। परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार